पार्टी त्यागेकी सरिनलाई रास्वपाले बनायो महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति सदस्य
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी गोमा तामाङ (सरिन) लाई पनि पार्टीले महाधिवेशनको व्यवस्थापन उपसमितिमा राखेको छ । महाधिवेशन सम्पन्न गर्नका लागि रास्वपाले १८ वटा उपसमिति बनाएको छ । कोशीको सभापतिमा पराजित भएपछि रास्वपा परित्याग गरेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





