चितवनको दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते
चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





