चीनमा समुद्री आँधीका कारण ८ जनाको मृत्यु
बेइजिङ । चीनको मध्य भागमा आएको टोर्नाडो र भीषण वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दक्षिणी चीनका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेपछि उद्धार टोलीहरूले स्थानीय बासिन्दालाई सुरक्षित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





