चिकित्सक-बिरामी दुवैको सुरक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन सुधारको तयारीमा स्वास्थ्य मन्त्रालय
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति 'शून्य सहनशीलता'को नीति दोहोर्याउँदै सुरक्षित,व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्रता दिएको जनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




