छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । कपिलवस्तु, दाङ र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पर्सहियास्थित सडकमा भैसहियाबाट पर्सैहियातर्फ जाँदै गरेको युपि ५५ एएम ८९७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





