चरेससहित एक जना पक्राउ
बुटवल । पाल्पामा बसमा यात्रा गरिरहेका एक युवकबाट ब्राउन सुगर र चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ जाँदै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





