बूढानीलकण्ठमा तास खेलिरहेका ५ जना पक्राउ, शंकास्पद गतिविधिमा संलग्न ८४ जना समातिए
३१ असार, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिकको पसलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । केके लिक्विड पसलमा तास खेलिरहेकाहरुलाई गएराति पौने १० बजे प्रहरीवृत्त बौद्धले नियन्त्रणमा लिएको हो । जुवाखालबाट तीन बुक तास र नगद ६७ हजार ३३५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





