बुद्धनगरमा आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्याइयो
२७ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी दिए…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





