बुद्धको देशबाट शान्तिको बिगुल फुकिदेऊ
रिसको मिसाइल बोकी हिँडिरहेको छु, सक्छौं भने ! शान्त बनाइदेऊ आक्रोशमा आई, केही कुकर्म गर्न सक्छु कि, बिन्ती छ ! गीताको सार सुनाइदेऊ क्रोध र अहंकारले जलिरहेको छु, आफ्नै सम्झी ! अमृत वाणीले ज्वाला निभाइदेऊ तिमीले लगाएको असली ऋणको सबै हर्जना तिर्नेछु, बिना धितो ! किस्तामा मिलाइदेऊ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





