बोक्सी आरोप लगाउँदै कुटपिट गर्ने २ जना पक्राउ
२७ असार, सप्तरी । सप्तरी प्रहरीले बोक्सी आरोप लगाइ महिलालाई कुटपिट गरेको आरोपमा दुई परूषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडानम्बर-१० बनाैलाका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन् । डाक्नेश्वरी नगरपालिका-१० का रेखा कुमारी मण्डललाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





