बीपी राजमार्गमा ‘होल्ड’ गरिएका यात्रु बोकेका सवारीलाई प्रहरी स्कर्टिङमा भकुण्डे ल्याइँदै
२१ असार, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि आवागमन बन्द भएको बीपी राजमार्गको मंगलटार खण्डमा फसेका सवारी साधानलाई प्रहरी स्कर्टिङमा गन्तव्यतर्फ ल्याइँदैछ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार, आइतबार अपराह्न ३ बजेदेखि दाप्चा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





