बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मुलुकको लोकतान्त्रिक आन्दोलनका दुई शिखर व्यक्तित्व बीपी कोइराला र पुष्पलाल श्रेष्ठको वैचारिक विरासतलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस अघि बढाउनुपर्नेमा जोड दिएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





