बिपी, कान्तिपथ, अरनिको र मेची राजमार्गका सडक बाढीपहिरोले प्रभावित
१० साउन, काठमाडौं । आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । बाढीपहिरोका कारण सवारी साधन सञ्चालनमा अवरोध भएको हो । बिहान साढे ६ बजेको जानकारी अनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेसी, कान्तिलोकपथको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





