भूमिकाको ‘दिम कि नदिम’ भाइरल, टिकटकमा २ लाख ६८ हजारभन्दा धेरै भिडियो
काठमाडौं । एकपछि अर्को तीज गीत सार्वजनिक भइरहेका बेला गायिका भुमिका गिरीको ‘दिम कि नदिम’ बोलको गीतले पनि छोटो समयमै राम्रो चर्चा बटुलिरहेको छ । १० दिनअघि मात्र भुमिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले आज बिहानसम्म युट्युबमा ६ लाख ४६ हजारभन्दा बढी भ्युज…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





