भूमि समस्या समाधान समितिमा अध्यक्षसहितका पदाधिकारी नियुक्त
काठमाडौँ । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरू अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





