पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको भन्दै असन्तुष्टि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





