१२ कक्षाको नतिजामा भएको त्रुटि सच्याउन परीक्षा बोर्डसँग अनेरास्ववियुको माग
७ असार, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजामा भएको त्रुटि तथा रिटोटलिङ प्रक्रियामा विद्यार्थीहरूले भोग्नु परेको अप्ठ्याराप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । १२ कक्षाको परीक्षाको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





