भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी
२५ असार, काठमाडौं । आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





