भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
चितवन । जिल्ला कारागारमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई अन्यत्र कारागारमा स्थान परिवर्तन गरिएको छ । कारागार प्रमुख चेतनाथ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





