भारतमा पेपर लिकविरुद्ध कडा कानुन पारित, प्रधानमन्त्री मोदी भन्छन्– ‘माफिया र गिरोहलाई बक्सिने छैन’
काठमाडौँ । भारतमा लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनीतिक दबाबका बिच संसद्का दुवै सदनबाट ‘पेपर लिक’ रोक्नेसम्बन्धी कडा विधेयक पारित भएको छ । लोकसभाबाट बुधबार पारित भएको ‘सार्वजनिक परीक्षा संशोधन विधेयक, २०२६’ बिहीबार राज्यसभाबाट पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





