भारतका अतिरिक्त विदेश सचिव र नेपालका परराष्ट्र सचिवबीच भेटवार्ता
काठमाडौं, । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका अतिरिक्त सचिव महावरले परराष्ट्र मन्त्रालयमा पुगेर सचिव राईसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई देशबीच सञ्चालनमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





