बेलायती प्रधानमन्त्री बर्नहामका ५ चुनौती
५६ वर्षीय एन्डी बर्नहाम बेलायती राजनीतिका अनुभवी नेता हुन् । सन् २००१ मा पहिलो पटक सांसद निर्वाचित भएका उनले स्वास्थ्य, संस्कृति, ट्रेजरीलगायत विभिन्न महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





