बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नह्याम नियुक्त
बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नह्याम नियुक्त भएका छन्। बेलायतको सत्तारूढ लेबर पार्टीले गत शुक्रबार आयोजना गरेको विशेष सम्मेलनमार्फत दलको नेता चयन भएपछि उनलाई बेलायती राजा चार्ल्स तृतीयले परम्पराअनुसार सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





