बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म बन्द गर्दा तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





