बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
कलैया । जिल्लामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ । जिल्लामा १८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९३ हजार ३३० मेट्रिकटन उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण साहले किसानले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




