बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
ढाका । बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५१३ जनाको मृत्यु भएको छ भने एक हजार ३३६ जना घाइते भएका छन् । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर कुल ५९० वटा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





