बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
ढाका । लगातारको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । रोयटर्सका अनुसार बंगलादेशको विपद् व्यवस्थापन मन्त्रालयले सात जिल्लामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





