बालेन र सुधनसँग एमालेले एक-एक हिसाब राखेको छ- महेश बस्नेत
'बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ। तिमीहरूसँग यसको हिसाब हुनेछ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ,' उनले भने।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





