बालेन र रवि लामिछानेलाई 'नायक' मान्नेहरू अहिले होल्डिङ सेन्टरमा
घरबास विहीन बनेका सुकुम्बासीहरूमा प्रधानमन्त्री बालेन र सत्तारूढ दलका सभापति रवि लामिछानेलाई नायक मान्ने कट्टर फ्यानहरू पनि भेटिए। झन्डै साढे दुई महिनापछि उनीहरू कुन मनस्थितिमा पुगेका छन्?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





