बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर ९ जना व्यक्तिहरू घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । क्युडीस्थित कुवाडी–क्युडी कच्ची सड्क खण्डमा सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





