बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते
बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी–क्युडी कच्ची सडक खण्डमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





