बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
कैलाली । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइतेको उपचार जारी रहेको छ । कोल्टी आधारभूत अस्पताल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





