बझाङ जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार
२८ असार, काठमाडौं । बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो । सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज मेडिकल कलेज…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





