बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र विवाद चर्किए पछि मुख्यमन्त्री कमलबहादुर शाह छलफलका लागि काठमाडौँ पुगेका छन्। सरकारमै रहेको नेकपा एमालेले मुख्यमन्त्रीले आफ्ना कुरा नसुनेको र एकलौटी रूपमा बजेट ल्याएको आरोप लगाउँदै आएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





