बजेट विवाद उत्कर्षमा : कोशी प्रदेशसभा बैठक पुनः स्थगित
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि चुलिएको विवाद सुल्झिन नसक्दा आजका लागि बोलाइएको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। सत्तापक्षबिच नै बजेट संशोधनको मोडालिटीमा सहमति जुट्न नसकेपछि बैठक फेरि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





