यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsकाठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल (कैलाली) र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । The post गोरखापत्र संस्थानमा रावल र सुरक्षण…
Politicsकाठमाडौँ । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र पीडित बचतकर्ताको पैसा सुरक्षित रूपमा फिर्ता गराउन सरकारले कडा कदम बताएको छ । प्रतिनिधिसभामा बिहीबार भएको सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ को दफावार छलफलका क्रममा सांसदहरूले
Politicsनेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच आज छलफल भएको छ।
Politicsकाठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले सीआईबीमा कार्यरत एआईजी डा. मनोज केसीलाई
Politicsकाठमाडौँ । सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दफावार छलफलपछि विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । बैठकमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र
Politics१८ असार, काठमाडौं । सरकारी जग्गा भोगाधिकार प्रयोग गरेका व्यक्ति, संस्था र निकायलाई संरचना तत्काल खाली गर्न सरकारले दिएको निर्देशनको असर परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी (नेरेसो) लाई समेत परेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३…