सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिने दृढता व्यक्त गरेका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुराकानी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





