बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
विराटनगर । आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक (बजेट) माथिको छलफलका क्रममा कोशी सरकारमा रमिता देखिएको छ । बजेटबारे मन्त्रालयगत छलफल र मन्त्रीको जवाफ सकिँदासम्म सरकारमै रहेका मन्त्रीहरूले एक–अर्काको आलोचना गरे । केही मन्त्रीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





