बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले थाल्यो छलफल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको छ । उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





