बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
काठमाडौंँ । नेपाली बजारमा लेबलिङ नभएका र गुणस्तरहीन महको बिगबिगी छ । सडक पेटीमा झोलामा राखेर बिनाकुनै मापदण्ड मह बिक्री हुने गरेका छन् । यस्ता महमा उपभोक्ताहरू ठगिएका मात्र हैन, जनस्वास्थ्यमै गम्भीर असर परिरहेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





