बैंकिङ कसुर मुद्दामा ४५ लाख बिगो र १ महिना कैद ठहर भएका प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ घर भएर काठमाडौँको बसुन्धारा बस्दै आएका ४३ वर्षीय रामचन्द्र अधिकारी छन् । उनलाई मंगलबार काठमाडौँको बालाजुबाट पक्राउ गरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





