बाघ संरक्षणमा नेपालको सफलता विश्वलाई प्रेरणा (तस्बिरहरू)
काठमाडौँ । लोपोन्मुख बाघको संरक्षणप्रति विश्व समुदायलाई सचेत गराउने र संरक्षणप्रतिको सामूहिक प्रतिबद्धता दोहोर्याउने उद्देश्यले आज १७ औँ विश्व बाघ दिवस मनाइँदै छ । विश्वभर बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएपछि बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





