बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । मुख्यमन्त्री इन्द्र बानियाँ चितवनबाट फकिएपछि राजीनामा बुझाउने उनीहरूको तयारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





