बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
मकवानपुर । बागमती प्रदेश सरकार परिवर्तनको चर्चा पुनः सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले नै सत्ता परिवर्तनको चलखेलमा जुटेका हुन् । बागमती सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ भने सत्ता साझेदारको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





