बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूको राजीनामाको भाखा निरन्तर सर्दै आएको छ । सत्ता समीकरण परिवर्तन भएपछि पटक(पटक राजीनामाको तयारी गरेका एमालेका ६ मन्त्रीहरू अझै सरकारबाट अलग भएका छैनन् । विशेषगरी प्रदेशका ८ मन्त्रालयमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





