बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहकार्यमा दरार उत्पन्न भएसँगै बागमतीको राजनीतिक परिस्थिति बदलिएको हो । आइतबारसम्म बागमती सरकार निर्माणमा नेकपा निर्णायक शक्तिको रूपमा देखिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





