बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
रौतहट । रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती नदीमा जल उत्पन्न विपद् उद्धार सिमुलेसन अभ्यास सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ र सर्लाहीको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा असार ५ गते यो विशेष कृत्रिम घटना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




