बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । आज बुधबार उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका हुन् । उनीहरूले मुख्यमन्त्री वानियाँलाई दिउँसो २ बजे
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





