बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु
२९ असार, ढोरपाटन (बागलुङ) । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





