आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
काठमाडौँ । सम्पत्ति छानबिन आयोगले प्रारम्भिक चरणको काम अघि बढाएको छ । गत शुक्रबारदेखि आयोगले उजुरी परेका १ हजार ५ सय वटा फाइल खोलेर छानबिनको काम सुरु गरेको छ । आयोगमा आएको उजुरी सङ्कलनसँगै तीन दिनदेखि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





